SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

फालेलुङ गाउँपालिकाको खर्च प्रगति ८७.५१ प्रतिशत

राधा लुइटेलफिदिम, असार २८ गते । पाँचथरको फालेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विनियोजित बजेटको ८७.५१ प्रतिशत खर्च गरेको छ।