SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

मुग्लिङ–मलेखु सडक विस्तारले गति लियो

चितवन समाचारदाताचितवन, असार २८ गते । पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिङ सडक आयोजनाको पश्चिम खण्डमा पर्ने मुग्लिङ–मलेखु सडक विस्तारको कामले पुनः गति लिएको छ ।