SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

मनमोहक तिम्बुङ पोखरी

राधा लुइटेलफिदिम, असार २८ गते । पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएको छ ।