SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

स्वच्छ खानेपानीको पहुँच

दाङ समाचारदातादाङ, असार २८ गते । घोराही उपमहानगरपालिकाले हालसम्म ९२ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार गरेको जनाएको छ ।