SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ, असार २८ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।