SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

इरानले फेरी बन्द गर्‍यो स्ट्रेट अफ हर्मुज, अमेरिकाले थाल्यो आक्रमण

एजेन्सी । इरानले स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले आक्रमण सुरु गरेको हो।