SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ ।