SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ १२:२९ AM · 1 मिनेट पढाइ

८ वर्षपछि इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, नर्वेको ऐतिहासिक यात्रा क्वार्टरफाइनलमै टुंगियो

यस जितसँगै इंग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विजरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।