चितवनमा वन्यजन्तु आक्रमणबाट पीडितको घरमै पुगिन् मन्त्री चौधरी
चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
