बझाङ जिप दुर्घटनामा तीन जनाको मृत्यु
सुरेश धामीबझाङ, असार २७ गते । बझाङमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य सात जना गम्भीर घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
