SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण विषय: यामाल

एजेन्सी । स्पेनको लक्ष्य यसपालिको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् ।