काठमाडौँ महानगरका संस्थापक प्रमुख सिंहको प्रतिमा अनावरण
काठमाडौँ, असार २७ गते । काठमाडौँ महानगरपालिकाको वडा नं. १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
