SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

गण्डकीमा पूर्वाधार विकासका कामले गति लियोः मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिका-१ र गोरखा नगरपालिका-१२ जोड्ने लुदीखोला मोटरेवल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए ।