सांसदहरू भन्छन्, ‘पोषणमैत्री कानून र पर्याप्त बजेट बिना कुपोषण अन्त्य गर्न सम्भव छैन’
काठमाडौं । नेपालमा कुपोषणको कुपोषण न्युनिकरणका लागि बालबालिकामा लगानी बढाउन, पोषणमैत्री कानुन निर्माण गर्न र बहु क्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । ‘नेपालमा बालपोषको अवस्था, चुनौती र सरोकारवालाको भूमिका’ विषयक राष्ट्रिय संवादमा कार्यक्रममा सहभागीहरूले पोषणमैत्री कानुन, पर्याप्त बजेट र जनचेतनाविना कुपोषण अन्त्य सम्भव नरहेको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
