गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ । शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै नेपालीका आफन्तले प्रदर्शन गरेका हुन् । साथै उनिहरुले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नाराबाजीसमेत गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
