SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

महानगरले गणेशकाे परिवारलाई रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने

काठमाडौं : महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई रोजगारी र शिक्षा दिनेबारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको छ।