मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा
कर्णाली । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन् । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आज हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरु यहाँ आइपुगेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
