कामपाले गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने भएको छ । महानगरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
