SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद् अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।