SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

‘युद्ध अझै नसकिएको’ इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाइ

एजेन्सी । वाशिङ्गटन–तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन् । उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताएका छन् ।