SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन- आगामी पुस मसान्तभित्र लेखापरीक्षण सक्नू

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखापरीक्षण आगामी पुस मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।