SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

सर्लाहीमा युवकले गरे आत्मदाह प्रयास, उद्धारका लागि हेलिकोप्टर पठाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जाल मार्फत घटनाबारे जानकारी दिएका छन् ।