SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

यूएईलाई इरानको कडा चेतावनी: 'अमेरिकालाई सहयोग गरे गम्भीर मूल्य चुकाउनुपर्नेछ'

काठमाडौं : इरानको संसदको राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले संयुक्त अरब इमिरेट्स (यूएई) लाई कडा चेतावनी दिएका छन्। इरानमाथि हालै भएका आक्रमणहरूमा यूएईको हात रहेको आरोप लगाउँदै उनले अमेरिकालाई सहयोग गरेबापत यूएईले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन्।बीबीसी फारसीसँग कुरा गर्दै कोसारीले भने, 'यी गतिविधिहरू मार्फत यूएईले आफूलाई इरानका शत्रुहरूको पक्षमा उभ्याएको छ। उसलाई थाहा हुनुपर्छ कि यो समर्थनको मूल्य निकै भारी हुनेछ।