SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

माइतीघरमा अखिल क्रान्तिकारी- ‘कालो चस्मा कालो कोट, देख्दैन जनताको चोट’(तस्बिरहरू)

नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सङ्गठनहरूले काठमाडौँको माइतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।