SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ । दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार गरेको हो ।