SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

गणेश नेपाली आत्मदाह प्रकरण: निष्पक्ष छानबिन गर्न राष्ट्रियसभामा सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेर गम्भीर घाइते भइ उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका गणेश नेपालीको सम्बन्धमा निष्पक्ष छानबिन गर्न मार्ग गरेका छन् ।