SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

धनकुटा। धनकुटाको पाख्रीबास नगरपालिकाले वडा नं. ४ मा सञ्चालन गरेको ‘अलौकिक उपचार’ सम्बन्धी स्वास्थ्य शिविरलाई लिएर जनस्वास्थ्य, वैज्ञानिक उपचार प्रणाली तथा कानुनी प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्।