सरकार ढुङ्गाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाइ भएन: सांसद रम्तेल
काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुङ्गा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गरेकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले जनप्रतिनिधिहरूको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
