SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सरकारलाई युवाको चेतावनी- ‘तिमीहरूको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’

काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रवार निधन भएसँगै नागरिकहरू सरकारको विरोधमा उत्रिएका छन् ।