SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

सरकार चरम असफलतातर्फ उन्मुख भयो: वर्षमान पुन

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भइसकेको टिप्पणी गरेका छन् । गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रूपमा पेस गर्दै उनले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गरेका हुन् ।