SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

जनता आवास कार्यक्रम: ३८ हजार ९३८ आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन

विपन्न समुदायलाई लक्षित गरी लागु भएको जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण भएको गरिसकेको जनाएको छ ।