SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न- गणेश नेपाली मृत्यु प्रकरणमा मौनता किन ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक जना युवाले पेट्रोल छर्केर आत्मदाह गर्दा पनि किन मौनता साँधेको ? भनेर प्रधानमन्त्री साहलाई प्रश्न पनि गरे ।