सरकारले गणेश नेपाली मृत्युको दोषीमाथि तत्काल कडा कारबाही गरोस्- सांसद विक
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मृतकका परिवारलाई क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
