हरेक वडा र स्थानीय तहमा सार्वजनिक पुस्तकालय अनिवार्य स्थापना गर्न प्रस्ताव
काठमाडौँ । पुस्तकालयविद् हिरेन्द्रबहादुर शाहीले सिंहदरबारभित्र ‘सिंहदरबार पुस्तकालय’ निर्माण गर्न प्रस्ताव गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा प्रस्तुत गर्दै उनले सिंहदरबारभित्र एकीकृत सुविधा सम्पन्न पुस्तकालय निर्माणको प्रस्ताव गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
