SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकार हो यो: सांसद विष्ट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारले सुकुम्वासी, दलित, मधेसी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाए ।