नागरिकले मात्र होइन, सरकारले पनि विधि पालना गर्नुपर्छ: पूर्वगृहमन्त्री अर्याल
काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य सञ्चालनका लागि सरकार सञ्चालकले नै विधि र विधानको सही पालना गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले सरकार र नागरिकबीच सहकार्य हुनुपर्नेमा पछिल्लो समय प्रतिद्वन्द्विता बढिरहेको टिप्पणी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
