SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्य सबै नागरिकको साँचो अभिभावक बन्नुपर्ने बताएका छन् ।