SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

तोलामा २ हजार ७०० ले महँगियो सुन, चाँदीको मूल्य कति?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो ।