SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

गणेश नेपालीका अन्तिम शब्दः ‘यो सबको कारण महानगर ट्राफिक हो’

उपचारको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो । उनको उनको शरीरको करिब ६५–७० प्रतिशत भाग जलेको थियो ।