SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बेरुजु छलफलका लागि ५ उपसमिति गठन: रास्वपालाई ३, एमाले र राप्रपालाई एक-एक

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँच वटा उपसमिति गठन गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न पाँच वटा उपसमिति गठन गरेको हो ।