SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

मन्त्री चौधरीको निर्देशन- युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्नू

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिएकी छन् ।