SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

“झ्याप्प-झ्याप्प” बत्ती जाने समस्याको जरो कहाँ छ ?

काठमाडाैं । देशभर भइरहेको अघोषित बत्ती जाने (ट्रिपिङ) र न्यून भोल्टेजको समस्या मौसमी नभई संरचनागत भएको निष्कर्ष निकाल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वितरण पूर्वाधार सुधारका लागि चारवटा ठोस निर्णय गरेको छ।