SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

आजदेखि सरकारी खाता बन्द

काठमाडाैं । नेपालमा चालु आर्थिक वर्षको क्लोजिङ सुरु भएसँगै आजदेखि सरकारी खाता एक हप्ताका लागि बन्द भएको छ । सरकारले अन्तिम समयमा आएर खर्च हुने परम्परा कम गर्न आर्थिक वर्ष सकिनुको एक हप्ता अगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेअनुरुप लेखा नियन्त्रकको कार्यालयले बिहीवारबाटै सर्कुलर गरेर बजेट खर्च गर्न रोक लगाइसकेको छ ।