SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

पहिरोका कारण खानेपानी समस्या

पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), असार २६ गते । लगातारको वर्षापछि गएको पहिरोले खानेपानीको पाइप बगाउँदा दैलेख सदरमुकाममा खानेपानी सेवा अवरुद्ध भएको छ ।