SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

कार्यालय हुम्लामा कारोबार मुगुमा

हुम्ला समाचारदाताहुम्ला, असार २६ गते । हुम्लामा चार दशकअघि स्थापना भएको बागवानी विकास केन्द्रको काम दुई जिल्लाबाट हुँदै आएका कारण समस्या झेल्नु परेको छ ।