SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

मन्मा । कालीकोटको महावै गाउँपालिकामा गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरेएको छ । गाउँपालिकाले १२५ जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।