SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन (बागलुङ), असार २६ गते । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।