SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

काठमाडौँ, असार २६ गते । काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो ।