चितवनका दुई छुट्टाछुट्टै दुर्घटनामा घाइते दुई जनाको मृत्यु
शालिग्राम नेपालचितवन, असार २६ गते । चितवनमा केही दिनअघि भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
