SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

गणेश नेपालीलाई तत्काल भारत नलैजाने

काठमाडौँ, असार २६ गते । सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई चिकित्सकहरूको सुझावअनुसार तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय गरेको छ।